Tag: शेयर

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

१३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

मंगलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि, कारोबार रकम चार अर्बभन्दा बढी

आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ ।

रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा बढी आवेदन, आज अन्तिम दिन

नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो।

तीव्र उतारचढावबीच आज पनि बढ्याे नेप्से परिसूचक

आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रू दुई अर्ब

प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्दै

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

साताकाे पहिलाे दिन दाेहाेराे अंकले उकालाे लाग्याे सेयर बजार

समग्रमा हेर्दा सेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

साताको अन्तिम दिन नेप्सेमा वृद्धि, कारोबार रकम भने घट्यो

कारोबारमा आएका धितोपत्रमध्ये ९३ वटाको बढेको छ भने ११४ वटाको घटेको छ ।

Logo