१० जेठ २०७९ मंगलबार, तद्नुसार मे महिनाको २४ तारिक २०२२ ।
जिल्ला अदालत काठमाडौंले बलात्कार तथा यौनहिंसाको आरोप लागेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच
दाङमा इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्।
काठमाडौंको भोटेबहालमा आगलागी भएको छ ।
यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा मुद्दा दर्ता भएका छन् ।
यौन हिंसाको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत लगिएको छ । सौन्दर्य प्रतियोगिताको नाममा
जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको
सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् ।
उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
तनहुँमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् ।