प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोटाङमा
विपद्का घटनामा परी पछिल्लो ११ वर्षमा देशभर १४ हजार १९४ जनाको मृत्यु भएको छ ।
नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ।
हाली पर्वलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर टेकुले विशेष सुरक्षा योजना तयार गरेको छ ।
डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ।
होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय खोटाङले मर्यादित र सभ्य ढंगले होली/फागु पर्व मनाउन आग्रह गरेको छ।
लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।
हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्युन चापीय प्रणाली रहेको छ।
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ।