Tag: समाज

उपत्यकामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने (यी हुन् खाेपकेन्द्र)

उपत्यकाका तीनै वटै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ।

आजकाे माैसमः पहाडी क्षेत्रमा बदली, प्रदेश १ मा वर्षाकाे सम्भावना

बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ।

दाङमा द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बीमा

दाङको घोराही उपमहानगरपालिका-१७ का द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बीमा गर्न थालिएको छ।

हिउँले सडक अवरुद्ध, हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार

उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ।

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

बिपी कोईरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण

पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्धारा लिखित पुस्तक ‘बिपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ ।

प्रधानन्यायाधीशको परिवारबाट नै विचौलियाको संरक्षण भइरहेको छ : बार अध्यक्ष

प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताए ।

काठमाडौं उपत्यकामा १४६ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १४६ जना कोराेना संक्रमित थपिएका छन्।

काेराेना अपडेटः २८० जना संक्रमित थपिए, ३६६ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सरकारका नियमित कार्यक्रमबाट हुने

सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरू नियमित कार्यक्रममा राखेर पूरा गर्ने भएको छ।

Logo