रवि लामिछानेकाे गृहमन्त्री पद फेरि खाेसिएला ? युवराज सफल सर्वोच्च पुगेपछि के भन्छन् जनता ?[भिडियोसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध युवराज सफल पुनः सर्वोच्च अदालत पुगेका छन् । दोहोरो राहदानी, सहकारी ठगी, झुठो विवरण पेश गरि कम्पनीको शेयर लगत निकालेको, सोही झुटो शेयर लगत पेशगरी कम्पनी खरिद बिक्री गरेको र सम्पत्ती शुद्धीकरण विभागबाट मुद्दासमेत झेली रहेका लामिछाने कानूनीरुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सार्वजनिक पदमा…

Logo