काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरले 'दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६' का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। आयोजक संस्थाले काठमाडौंको सोल्टि होटलमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाएको हो । यस वर्षको प्रतियोगिता 'तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ' भन्ने नारासहित आयोजना हुँदैछ। आयोजकका…