कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण
साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ।
भारी वर्षाका कारण बागलुङमा दुई दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेका छन्।
अहिले मेजर जनरल एन्ड्री एभेरियानोभको नाम सबैभन्दा अगाडि आइरहेको छ।
शुक्रबार स्टामफोर्ड ब्रिजमा चेल्सीले नवप्रवेशी क्लब लुटन टाउनलाई ३–० ले हराएको हो।
शुक्रबार राति रियल मड्रिडले सेल्टा भिगोमाथि १-० को जित निकालेको हो।
शुक्रबार राति रोनाल्डो प्रेरित अल नासिरले अल फतेहीमाथि ५–० को शानदार जित निकालेको हो।
अन्तिम खेलमा मलेसियासँग पराजित भएपनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक ‘मग शर्ट’ प्रिन्ट गरिएको समानको माग अचाक्ली देखिएको छ।
ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ ।