माग पूरा नभए सबै सेवा बन्द गर्ने चेतावनी : ७२ घण्टा भित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम

काठमाडौँनेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको माग प्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा

यातायात सिन्डिकेट पुस सम्म नहट्ने गरि म्याद थपियो !

काठमाडौँसिन्डिकेट अन्त्यपछिको सार्वजनिक यातायात सञ्चालनबारे सुझाब दिन गठित कार्यदलले मन्त्रिपरिषद्को निर्णयविपरीत प्रारम्भिक सुझाब दिएको छ ।

१ सय २० दिनमा सरकारका ३ सय निर्णय, न उपलब्धि न राहत !

काठमाडौँसरकार गठन पश्चात ३ सय वटा निर्णय भएका छन् । १ सय २० दिनको अबधिमा

चक्रे मिलन समुहका सुब्बा दुई पेस्तोल र ५६ राउण्ड गोली सहित पक्राउ

काठमाडौँप्रहरीले चर्चित डन चक्रे मिलन समुहका लागि काम गर्ने ललितपुर खुमलटारका रोशन सुब्बालाई पक्राउ गरेको

२०२२ को विश्वकपका लागि कतारको मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

दोहासडक बाटोमा जीपीएस नेभिगेसन प्रणालीले काम नगर्न सक्ला । यो शहर घुम्दा स्क्रीनमा देखिने हरियो

केसी पक्ष र सरकारबीचको पहिलो वार्ता बिना निष्कर्श सकियो

काठमाडौँजुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीचको पहिलो

हुवावेको नोभा थ्रि बजारमा

चीनको मोवाइल निर्माता कम्पनी हुवावेले आफ्नो पछिल्लो फ्ल्यागसिपको रुपमा रहेको नोभा थ्रिलाई सार्वजनिक गरेको छ

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अरनिको राजमार्गमा टाइमकार्ड

काठमाडौंउपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगाती देखि काठमाडौँको कोटेश्वर सम्म टाइम

केसीसँग भेटघाटमा प्रतिबन्ध : भेन्टिलेटर तयारी अवस्थामा

जुम्लाचिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीसँग बाहिरी भेटघाट प्रतिबन्ध लगाइएको छ

राजधानीमा मात्रै गर्भपतन सेवा लिनेहरु वार्षिक १२ हजार भन्दा वढी

काठमाडौंराजधानी काठमाडौंमा मात्रै गर्भपतन सेवा लिनेहरुको संख्या वार्षिक १२ हजार नाघेको छ ।

Logo