ओली र गगनले एउटै मञ्चवाट के भने ? (हेर्नुहोस् भिडियोमा)

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य

‘कृ’ का निर्माता भन्छन्, पुलिस र प्रधान मिलेर मलाई लुटे (भिडियोसहित)

पछिल्लो समय चलचित्र कृमा चोरिएको गीत समाबेस गरिएको भन्दै अहिले चलचित्र बजार तातेको छ ।

सावधान ! यस्तो गल्तीले तपाईको ज्यान पनि जानसक्छ

खाना शरीरका लागि अपरिहार्य हुन्छ । बाँच्नका लागि हामीले दैनिक रुपमा भोजन गर्नुपर्छ । खानाले

म्यानपावर र कन्सल्टेन्सी विरुद्ध करिव एक अर्ब ठगीको उजुरी

काठमाडौंमहानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा

सूर्यविनायक– धुलिखेल सडकमा पनि सुरुङमार्ग बन्ने

काठमाडौंसरकारले जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडकखण्डमा सुरुङमार्ग बनाउने भएको छ ।

संसद भवन प्रमुख विरुद्ध कर्मचारीहरु आन्दोलित

काठमाडौंबानेश्वरस्थित संघीय संसद भवनमा कार्यरत कर्मचारीहरुले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम अमात्य विरुद्ध आन्दोलन

सम्भावित जलविद्युत आयोजनाहरूको पहिचान हुँदै

काठमाडौंमुलुकभरका १ सय मेगावाट माथिका ३० उत्कृष्ट जलाशययुक्त आयोजना तत्काल अघि बढाउन सकिने अध्ययनले देखाएको

वीरगन्जका कृषकका उखु खेतमै सुक्न थाल्यो

वीरगन्ज तीन बिघामा उखु लगाएका पर्साको विन्धवासिनी गाउँपालिकाका गर्दौलका किसान गिरधारी यादव चिनी मिलबाट चलान

जाजरकोटमा भीरबाट लडेर चार जनाको मृत्यु !

जाजरकोटपैदलयात्राका क्रममा लडेर मान्छेको मृत्यु हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

आइपुग्ला त दसैँ अघि नै काठमाडौंमा मेलम्चीको पानी ?

काठमाडौंउपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँ अघि पिउन पाउने भएका छन् ।

Logo