वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्युपछि गाउँ नै शोकमा !

बाग्लुङ म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ ।

नयाँ वर्षबाट सप्तकोसीमा व्यावसायिक रूपमा जेट बोट सञ्चालन हुने

उदयपुरउदयपुर र सुनसरीको बीचमा रहेको सप्तकोसीमा व्यावसायिक रूपमा जेट बोट सञ्चालन गरिने भएको छ ।

एकदिवसीय विराट क्रिकेट प्रतियोगिता आगामी वैशाखमा विराटनगरमा हुने

काठमाडौंपूर्वाञ्चल क्रिकेट एकेडेमीले आगामी वैशाखमा ५० ओभरको विराट क्रिकेट कप प्रतियोगिता अयोजना गर्ने भएको छ

स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय

काठमाडौंसरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

एमाले–माओवादी एकता : संगठनात्मक संरचना यस्तो

काठमाडौंएमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ ।

प्रधानमन्त्रीले बैशाख १ गते रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका

संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज हुँदै

काठमाडौंराष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन

रक्सीले मातेर कार्यालय पुगेका वडाध्यक्ष पक्राउ !

झापामेचीनगर नगरपालिकाका २ का वडाध्यक्ष तिलक न्यौपाने रक्सी पिएर कार्यालय पुगेपछि पक्राउ परेका छन् ।

राष्ट्रपतिलाई पुनः शपथ गराउनु पर्ने माग राखी सर्वोच्चमा रिट दायर

काठमाडौंसर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनु पर्ने माग राखी दायर गरिएको रिट निवेदन

प्रदेश नं. ३ को राजधानी काभ्रे सार्न प्रस्ताव

हेटौंडा प्रदेश ३ को स्थायी राजधानी काभ्रे सार्न प्रदेशसभा सचिवालयमा बुधबार प्रस्ताव दर्ता भएको छ

Logo