आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।
यो आयोजना मध्य कालीगण्डकी जलविद्युत आयोजना र मिस्त्रि खोला २ आयोजनाको क्यास्केडको रुपमा विकास गरिएको
डा. दीक्षितले सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु
कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् ।
उनले उक्त मुद्दा नेपाल र ब्रिटेनले मात्र समाधान गर्न नसक्ने भन्दै बहुपक्षीय रुपमा उठाएर समाधान
उनका बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए ।
भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको
नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीका अनुसार थप ११ कम्पनीले धितोपत्र दलालको लाइसेन्स पाएका हुन्।
भारतबाट १० लाख मेट्रिक टन धान एक लाख मेट्र्कि टन चामल र ५० क्विन्टल चिनीको
सरोकारवाला पक्ष र निकायहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सबै गम्भीर भएर समस्या समाधानमा लाग्नु पर्ने बताएका