कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता…