जनयुद्दमा रुकुम पूर्वले लगाएको गुन तिर्न आएको हुँ भन्दै प्रचण्डले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमका शहीद परिवारबाट आशीर्वाद ग्रहण गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै प्रचण्डले माओवादी जनयुद्धमा रुकुमपूर्वले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै आँफू यहाँबाट चुनाव लड्नु राजनीतिक मात्र नभएर भावनात्मक र नैतिक दायित्व भएको बताएका छन्। प्रचण्डले रुकुमपूर्वलाई माओवादी आन्दोलनको मेरुदण्डका…

Logo