पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अन्तिम समयमा निर्णय फेरिँदै ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । यसअघि टिकट अन्य नेतातर्फ जाने चर्चा भइरहेकै बेला एमालेले पुनः गैरेलाई उम्मेदवारका रूपमा अघि सारेको हो। नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार आइतबार बिहानसम्म रामबहादुर राउतलाई टिकट दिने तयारी…