रास्वपाका निवर्तमान सांसदहरू को-को बने उम्मेदवार ? को छुटे? कस्ले छाडे पार्टी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदा निवर्तमान सांसदहरूबीच स्पष्ट विभाजन देखिएको छ। केहीले पुनः उम्मेदवारी पाएका छन् भने केही टिकटबाट वञ्चित भएका छन्। यसैबीच केही नेताले पार्टी नै छाडेका छन्। पुनः उम्मेदवार बनेका निवर्तमान सांसदहरूमा रवि लामिछाने चितवन–२, डोलप्रसाद अर्याल काठमाडौं–९, डा। स्वर्णिम वाग्ले…

Logo