रास्वपा कर्णालीमा ठूलो पहिरो: प्रदेशका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश महामन्त्री चन्द्रकला बिक र सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन् । रास्वपा त्यागेका उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् । भ्रष्टाचार अन्त्य र सुशासनको नारा लगाउने रास्वपा भ्रष्टाचारमा लिप्त भएकोले पार्टी छोडेको…

Logo