सहिदभूमि विहादीबाट विजयीको यात्रा तय हुनेछ : तिमिल्सिना

पर्वत। आगामी प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार मनहरी तिमिल्सिनाले जिल्लाभर घरदैलो र स्थानीय भेटघाट अभियान तीव्र गतिमा अघि बढाएका छन्। आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान लिएर तिमिल्सिना दक्षिणका जनतासंग प्रत्यक्ष संवादमा जुटिरहेका छन् । विहादी गाउँपालिकामा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले विकास,सुशासन, एग्रो–टुरिज्म, बाँदर नियन्त्रण र स्थानीय उद्यमशीलतालाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे ।…

Logo