निर्वाचनपछि संसद्मा युवाको बलियो प्रवेश, ३५ बर्षमुनिका को-को बने सांसद ?

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। अधिकांश क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फ मतगणना जारी छ। यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेख्य प्रवेश गराएको छ। प्रत्यक्षतर्फ ३५ वर्षमुनिका २३ जना उम्मेदवार निर्वाचित भएका छन्। तीमध्ये २० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट, एक जना नेपाली कांग्रेस, एक जना राष्ट्रिय प्रजातन्त्र…

Logo