समानुपातिक मत गणनामा पनि रास्वपाको दबदबा

काठमाडौं। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म ७९ लाख १० हजार ४०८ मत गणना भएको छ । निर्वाचन आयोगका तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ३८ लाख २२ हजार ६३२ मत पाएको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस १२ लाख ८९ हजार ४४८ मतसहित रह्यो। नेकपा एमालेले १० लाख ८९ हजार ४४९ र नेपाली कम्युनिस्ट पार्टीले…

Logo