नयाँ सांसदहरुको सपथ चैत १२ मा, प्रधानमन्त्रीले १३ गते लिने

काठमाडौं। नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । यस्तै चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ हुने तय भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसदका २७५ सांसदले सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथ लिनेछन्। नयाँ संसद भवन तयार नभएकाले अस्थायी रूपमा उक्त हल प्रयोग गरिनेछ…

Logo