काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत संघतर्फ उपाध्यक्ष पदका उम्मेदवार शिव प्रसाद घिमिरेले आफ्नो पूर्ण प्यानल घोषणा गरेका छन् । भावी अध्यक्ष अन्जन श्रेष्ठको समर्थन प्राप्त घिमिरेले विभिन्न वस्तुगत संघका अनुभवी प्रतिनिधिहरूलाई समेटेर बलियो टिम तयार पारेका हुन् । घिमिरे स्वयं एसजी समूहका संस्थापक…