कांग्रेसलाई भोट मागेको भन्दै एमाले नेतृ पार्टीबाट निष्कासन

धनकुटा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी लाइन विपरीत गतिविधि गरेको आरोपमा नेकपा एमाले धनकुटाले एक नेतृलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । जिल्ला कमिटीको निर्णयअनुसार साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो। निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारको सट्टा कांग्रेसका उम्मेदवारका पक्षमा प्रचार–प्रसार गरेको आरोप लागेपछि एमालेले छानबिन…

Logo