समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेसहोल्ड’

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा निर्वाचनमा सहभागी ५७ दलमध्ये ५१ दलले थ्रेसहोल्ड कटाउन सकेनन्। फागुन २१ मा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ संयुक्त चुनाव चिह्नसहित ५७ दलले भाग लिएका थिए। तीमध्ये छ दलले मात्रै संसद्मा प्रतिनिधित्व पाउने देखिएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा खसेको कुल सदर मतमध्ये कम्तीमा तीन प्रतिशत मत ल्याउने दललाई मात्र सिट…

Logo