काठमाडौं। २१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ७७ मध्ये ४० वटा जिल्लाका सबै निर्वाचन क्षेत्र क्लीन स्विप गरेको छ । ७७ मध्ये एमाले र नेकपा ७० जिल्लामा निल भएका छन्। कांग्रेसले पनि ६० वटा जिल्लामा कुनै सिट जित्न सकेन । पुराना कांग्रेस, एमाले, नेकपा, राप्रपा, मधेशवादी देखि नेमकिपाको गढ भत्काउन रास्वपा सफल भएको…