बागमती। नेपाली कम्युनिष्ट पार्टीबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार विजय गौतमले ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। हेटौँडामा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। उनले पारदर्शिता र सुशासन प्रवद्र्धन गर्दै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्राथमिकता रहेको बताएका छन्। जनमुखी नीति तथा कानुन निर्माणलाई प्राथमिकता दिने उल्लेख गरेका छन्। भौतिक…