राप्रापाको कुरा कसैले सुन्दैन : लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि सबै पक्षसँग मिलेर मुलुकलाई नयाँ समझदारीसहित अगाडि बढाउनुपर्ने बताएका छन्। रुपन्देही–१ का उम्मेदवार प्रज्वल बोहराको प्रचारका लागि धकधईमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले ८४ को निर्वाचन ८२ मा गरेर मात्रै समस्या हल नहुने र निर्वाचनपछि नयाँ समझदारी आवश्यक हुने बताए। अध्यक्ष लिङ्देनले राजा, राजनीतिक दल…

Logo