पैसा लिएर आउनुस गायक बन्न गाह्रो छैन खुमन अधिकारी (भिडियोमा)

आठ हजार भन्दा बढी गीतमा स्वर दिएका लोक गायक खुमन अधिकारी यति बेला निकै चर्चामा छन् । अधिकारीले २०६३ सालमा ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका थिए ।उक्त गीतबाट गायन क्षेत्रमा प्रवेश गरेता पनि ‘मनको देउतैले’ बोलको गीत नै उनको करियरको टर्निङ पोइन्ट बन्न पुग्यो । त्यसपछि उनले नेपाली गायन क्षेत्रमा…

Logo