विमानस्थल अध्यागमन प्रमुख नै मानव तस्करीमा ?

काठमाडौं । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई नै मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा मुछिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसाका नाममा मानव तस्करी गराउने गिरोहसँग भट्टराईको कनेक्सन रहेको छानविनका क्रममा पाएको हो । उनलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने सर्तमा साँझ…

Logo