प्रधानमन्त्रीलाई बामदेव गौतमको खुलापत्र- ‘७४ वर्षका वृद्धलाई थुनामा राख्नु गलत’

काठमाडौं | पूर्वउपप्रधानमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य बामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई एक खुलापत्र लेख्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको प्रति कडा आपत्ति जनाएका छन् । ४३ औँ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेका शाहलाई बधाई दिँदै गौतमले वर्तमान सरकारको कार्यशैली "प्रतिशोधपूर्ण" भएको टिप्पणी गरेका हुन् । गौतमले पत्रमा उल्लेख गरेअनुसार, ७४…

Logo