वाटरफ्रन्ट होटलका सञ्चालक शाक्यको प्रश्न- अधिग्रहण विना डोजर चलाउन मिल्छ ?

पोखरा। पोखराको फेवाताल किनार क्षेत्रमा रहेको वाटरफ्रन्ट होटलको प्राङ्गणमा महानगरपालिकाले डोजर चलाएपछि पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले कडा आपत्ति जनाएका छन् । फेवाताल अतिक्रमणको आरोप लाग्दै आएको उक्त संरचनामाथि पूर्वसूचना बिनानै डोजर चलाइएको भन्दै शाक्यले यसलाई “विश्वास, सङ्घर्ष र आस्थामाथिको आक्रमण” भनेका छन् । उनका अनुसार होटल सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा…

Logo