राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि अवरोध कायमै राखेपछि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरेका हुन् । आजको बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग…