अन्तत: कांग्रेसकै बटमलाइनमा एकीकृत समाजवादी

काठमाडौं । सहकारी प्रकरणमा अन्तत: नेपाली कांग्रेसकै बटमलाइनमा एकीकृत समाजवादी पार्टीपनि पुगेको छ। यस अगाडि सहकारी प्रकरणमा कुनैपनि निर्णय नगरेको एकीकृत समाजवादीले कांग्रेसले अघि सारेको छानबिन समिति गठन गर्न माग गर्ने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले सहकारी प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको हो। बिहीबार केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीका प्रचार…

Logo