सभापति देउवा भन्छन्: पार्टीमा आकर्षण बढाउन खेलकुदमा लाग्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा विकास गरेको बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम उनले देशमा अहिले युवा पुस्तामा खेलतर्फ अत्यन्तै आकर्षण बढेको भन्दै सबै नेपालीलाई खेलक्षेत्रमा लाग्न पनि आग्रह गरे। उनले भने,‘नेपाल खेलकुदमा धेरै अगाडि बढेको देश हो। हाम्रो देशमा…

Logo