काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ। पाँचौ विकेटका रूपमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको हो। उनी ४७ बलमा ८२ रन जोड्दै क्याच आउट हुन पुगे। नेपालले यसअगाडि ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै गुमाउँदा अर्का ओपनर कुशल भुर्तेलले १ रन बनाउँदै क्लिन बोल्ड हुन पुगे। तेस्रो विकेटका…