काठमाडौं । नेपालविरूद्ध चौथो टी-२० खेलिरहेको वेस्ट इन्डिज ‘ए’लाई पहिलो झट्का लागेको छ। वेस्ट इन्डिजका एलिक एथेनाजेको विकेट नेपालका लागि प्रतिश जीसी लिएका हुन्। उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिए। वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा १ विकेट गुमाउँदै २.१ ओभरमा २७ रनमा खेलिरहेको छ। क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस…