वेस्टइन्डिजसँग खेल्ने नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले वेस्टइन्डिज ‘ए’सँग खेल्ने नेपाली टोलीमा ४ खेलाडीलाई थप गरेको छ। क्यानले थप गरेका खेलाडीमा विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम रहेका छन्। बिहीबार क्यानले वेस्टइन्डिज ‘ए’सँग खेल्ने टी-२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। जसमा रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो। अब…

Logo