बाबुरामको आरोप: प्रचण्डले मविरुद्ध अशोभनीय हर्कत गर्दैछन्

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ दिई चुनाव जिताएर नि:स्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको आरोप लगाएका छन्। प्रचण्डलाई गोरखा–२ दिएकोमा मतदाता आफूसँग असन्तुष्ट र गुनासो गरेको पनि संयोजक डा।भट्टराईले…

Logo