भुटानी शरणार्थी प्रकरण: सुनुवाई सकियो, आजै आदेश आउन सक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत थुनामा रहेका व्यक्तिहरूमाथि सुनुवाई सकिएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाइ सकिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत थुनामा रहेका टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई,…

Logo