काठमाडौं। पाकिस्तानको कराची सहरमा परेको भारी वर्षा र आँधीका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । उद्धारकर्मीका अनुसार बलदिया टाउन क्षेत्रमा पर्खाल ढल्दा ११ जनाको मृत्यु भएको हो । कायद आबाद क्षेत्रमा घरको छत खस्दा एक दम्पतीको ज्यान गएको छ भने अन्य स्थानमा थप ६ जनाको मृत्यु भएको…