रास्वपाले चुनाव जितेको रिसले खाँबो चिथोर्न बन्द गरौं : गोकुल बास्कोटा

काठमाडौं। नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपालाई सरकार सञ्चालनका लागि समय दिनुपर्ने बताएका छन् । उनले नयाँ सरकारलाई कम्तीमा तीन महिनासम्म काम गर्न दिनुपर्ने उल्लेख गर्दै अनावश्यक आलोचना र प्रतिक्रिया रोक्नुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, “रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन…

Logo