चितवन –२ मा रवि लामिछानेको सुनामीः ३० हजार मत कटाउँदा प्रतिस्पर्धीहरुकाे कति ?

भरतपुर । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अत्यधिक बहुमतका साथ आफ्नो अग्रतालाई ऐतिहासिक उचाइमा पुर्‍याएका छन् । पछिल्लो प्राप्त ५१,८२३ मतको गणना सकिँदासम्म लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै ठूलो मतान्तरले पछाडि पारेका हुन् । लामिछानेले हालसम्म ३०,८६५ मत प्राप्त गरेका छन् । यो संख्या दोस्रो स्थानमा रहेका…

Logo