एमालेले खाेल्याे खाता, बाँके -२ बाट मोहम्मद इस्तियाक राई विजयी

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन् । याेसँगै एमालेले खाता पनि खाेलेकाे छ । अन्तिम मतपरिणाम अनुसार राईले २४,६२६ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठलाई ६,०४५ मतान्तरले पराजित गरे ।…

Logo