म्याग्दीमा महाविर पुन जित नजिक

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन जित नजिक पुगेका छन्। करिब चार हजार मत गणना बाँकी रहँदा पुनले १२ हजार ६०० भन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन्। धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका ४१ वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मत प्राप्त गरेका छन्।…

Logo