प्रदीप पौडेललाई हराउँदै काठमाडौं -५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल विजयी भएका छन् । पोखरेल ३०,७३७ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कोही नजिक आइपुगेनन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ९,१५९ मतमै खुम्चिए । यो पौडेलले अघिल्लोपटक जितेको क्षेत्र हो । तर यसपटक रास्वपाको लहर चल्दा पराजित हुन पुगे । कानुनमा…

Logo