काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट उठेका नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् । गौचन एमालेका इन्द्र धारा विष्टलाई हराएर विजयी भएका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु…