झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा–३ मा मतगणनाको सुरुवाती नतिजाले सबैलाई अचम्मित तुल्याएको छ। कुल ५,८४६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार २,३३१ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १,६०६ मतसहित दोस्रो स्थानमा छन् । सबैभन्दा रोचक पक्ष, हर्क साम्पाङको श्रम संस्कृति पार्टी (माटो चिह्न) ७८१…