चितवन-३ अपडेटः साेविताको रफ्तार कायमै, रेनु पछ्याउँदै

चितवन | प्रतिनिधि सभा निर्वाचन २०८२ को दोस्रो अपडेट अनुसार चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार साेविता गाैतमले आफ्नो अग्रतालाई थप बलियो बनाएकी छन् । गाैतम २,५८९ मतका साथ शीर्ष स्थानमा छिन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी 'तारा' चिन्हकी रेनु दाहाल भन्दा ८०३ मतको अग्रता बनाएकी छन् । नेकपा (तारा)…

Logo