मोरङ | मोरङ क्षेत्र नम्बर ३ को मतगणनाको प्रारम्भिक नतिजा निकै उत्साहजनक देखिएको छ । ५०० मत गणना हुँदा 'माटो' चुनाव चिन्ह भएका उम्मेदवारले अन्य हेभिवेट उम्मेदवारहरूलाई पछि पार्दै अग्रता लिएका छन् । सुरुवाती ५०० मतमा २१८ मत प्राप्त गर्दै माटो चिन्हका उम्मेदवारले स्पष्ट अग्रता बनाएका छन् । यता नेपाली कांग्रेसका डा. सुनिल शर्मा (११९)…