सुन–चाँदीको मूल्य बढ्यो,कतिमा भइरहेछ कारोवार ?

काठमाडौं। आज बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३,२०० रुपैयाँले बढेर अहिले ३ लाख १३ हजार ५ सय पुगेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार आइतबार सुन…

Logo