जनमत पार्टी टुक्रियो, जनस्वराज निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । जनमत पार्टी विभाजित भएको छ । जनमत बाट फूटेर जनस्वराज निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झण्डा, निर्वाचन चिन्ह सहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो । सो पार्टीको अध्यक्षमा दीपककुमार साह रहेका छन्। उक्त पार्टीले ‘समृद्धि, सामाजिक न्याय…

Logo